प्रहरी इन्चार्जबाट जवानको कुटपिट

२२ फागुन २०७८ महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा रहेको अस्थायी प्रहरी पोष्टका इन्चार्जले सोही प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानलाई निर्घात कुटपिट गरेका छन् । जलेश्वर नगरपालिकाको कार्यालयभित्र रहेको अस्थायी प्रहरी पोष्टको असई मोतीराम महतोले प्रहरी जवान जयनारायण पटेललाई निर्घात रुपमा कुटपिट गरेका हुन् । शनिबार बिहान ९ बजे खाना … Continue reading प्रहरी इन्चार्जबाट जवानको कुटपिट